सुर्खेत । प्रधानमन्त्री सुशीला कार्कीले मुगुको रारा तालको भ्रमण गरेकी छिन् । बिहीबार नेपाली सेनाको हेलिकप्टरमार्फत रारा पुगेकी कार्कीले तालको अवलोकन गरिन् । साथै, सुरक्षा निकायसँग छलफल गर्दै जुम्ला फर्किएको...