आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदी युएईको ‘अर्डर अफ जायेद’ बाट सम्मानित

नयाँ दिल्ली-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब ईमिरेट्स (युएई) को सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट शनिबार सम्मानित गरिएको छ । यो सम्मान पाउने उनी भारतका पहिलो प्रधानमन्त्री हुन्...