काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई पर्वतको पर्यटकीय गन्तव्य द क्लिफ नेपालमा विभिन्न सेवामा १० प्रतिशत छुट उपलब्ध गराउने गरी सम्झौता सम्पन्न गरेको छ । यस सम्झौता पश्चात् बैंकका ग्राहकहरूले...