मोरङ । विराटनगर विमानस्थलमा प्रहरीले सुरक्षा जाँचका क्रममा दुई दिनको अवधिमा स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुईजना यात्रुलाई नियन्त्रणमा लिएको छ। विराटनगरबाट जहाजमार्फत काठमाडौँ जान लागेका फरक–फरक एयरलाइन्सका यात्रुहरू झोलाभित्र...