सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पले अदालतमा उपस्थित भएपछि आफ्ना समर्थकहरूलाई के भने ?

पोर्न स्टार स्टोर्मी डेनियलसँग जोडिएको मुद्दामा पेशीका बेला आफूलाई निर्दोष बताएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतका महान्यायाधिवक्तालाई नै ‘वास्तविक अपराधी’ बताएका छन् । ट्रम्पले म्यानहट्टनका महान्यायाधिवक्ता एल्भिन ब्रागलाई...