बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गत आर्थिक वर्षको समीक्षा : अर्थतन्त्रका सूचक सकारात्मक तर उपलब्धि सतही

केही बाहिरी सूचकलाई आधार मान्ने हो भने पछिल्लो आर्थिक वर्षको समग्र अर्थतन्त्रको सकारात्मक तस्बिर देखिएजस्तो लाग्छ । तर, गहिरिएर विश्लेषण गर्दा यी उपलब्धि दिगो र वास्तविक नभई सतही र कृत्रिम...