आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माछा मार्न गएका थिए किशोरः एक्कासी माछा उडेर आयो र घाँटी छेड्यो

इन्डोनेशियामा माछा मार्न गएका एक किशोरको घाँटीमा उडेर आएको माछाले गहिरो चोट पुर्‍याएको छ । ‘निडल फिस’ ले उनको घाँटी अगाडिबाट पछाडिसम्मै छेडेको देखिएको छ । चोट लागेपछि उनी डुङ्गाबाट...