शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

म्यानका अध्यक्ष श्रेष्ठलाई राष्ट्रिय वाणिज्य बैंकमा भव्य स्वागत

काठमाडौं– नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्ष पदमा निर्वाचित अनि म्यानेजर अफ दि इयर २०१९ पुरस्कार प्राप्त राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक व्यवस्थापनले भव्य स्वागत गरेको छ । ...