बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरियाबाट फर्किएकी आईएससँग सम्बन्धित महिलामाथि अस्ट्रेलियामा आतंकवादसम्बन्धी अभियोग

सिड्नी । इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बन्ध रहेको एक महिलालाई सिरियाबाट अस्ट्रेलिया फर्किएपछि आतंकवादसम्बन्धी अभियोग लगाइएको प्रहरीले जनाएको छ । यस महिनामा सो समूहसँग सम्बन्धित महिला र बालबालिकाका दुई समूह...