सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरी अफगानिस्तानमा भिडन्त, १३ तालिवान लडाकुको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ...