आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

२०७२ सालको महाभूकम्पको केन्द्रबिन्दु बारपाक पर्यटकीय केन्द्र बन्दै (तस्बिरहरू)

शनिबार, १२ वैशाख २०८३, १० : ३०
शनिबार, १२ वैशाख २०८३

सारांश

  • २०७२ सालको महाभूकम्पको केन्द्रबिन्दु बारपाक अहिले पर्यटकीय र आकर्षणको केन्द्र बनेको छ।
  • भूकम्पबाट तहसनहस भएको बारपाकले पुनर्निर्माण र आधुनिकीकरणसँगै आफ्नो स्वरूप परिवर्तन गरेको छ।
  • सुविधाजनक होटल, लज र सडक विस्तारका कारण बारपाक आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।

गोरखा ।  २०७२ सालको महाभूकम्पको केन्द्रबिन्दु बारपाक अहिले पर्यटकीय एवं आकर्षणको केन्द्र बनेको छ । ११ वर्ष अघि गएको भूकम्पको क्षतिलाई बिर्सँदै बारपाक अघि बढिरहेको छ ।

भूकम्पले ७० भन्दा बढीको ज्यान लिएको र बस्ती नै तहसनहस बनाइदिएको बारपाक दुःख बिर्सिएर अघि बढिसकेको छ । एकनासका ढुङ्गे छाना, साँघुरा गोरेटो बाटा र परम्परागत जीवनशैलीले भरिएको बारपाकमा आइपरेको बज्रपात पछि अहिले यसको स्वरूप नै परिवर्तन भएको छ ।

barpak (12)

त्यस समयको ऐतिहासिक बस्ती अहिले पुनर्निर्माण र आधुनिकीकरणका कारण मुहार नै परिवर्तन भएको छ तर पनि बारपाक अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। होटल, लज र सडक विस्तारले सुविधा बढाउँदै लगेको छ ।

barpak (2)barpak (3)barpak (4)barpak (5)barpak (6)barpak (7)barpak (8)barpak (9)barpak (10)barpak (11)barpak (13)barpak (14)barpak (15)barpak (16)barpak (17)barpak (18)barpak (19)barpak (20)barpak (21)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप