शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

किसिम किसिमका मित्रता

मित्रताको महत्वबारे वैदिक साहित्यमा यत्र तत्र उल्लेख भएको पाइन्छ । हाम्रा ऋषिमुनिहरु विश्ववन्धुत्वको भाव राख्थे । र पनि मित्रताका सम्बन्धमा सम्वेदनशील थिए । “हामी आपसमा मिलेर हिँडौं, मिलेर बोलौं ।...