काठमाडौँ । वर्षायामले आफूसँगै शीतलता र हरियाली त ल्याउँछ, तर घरको भान्सामा कैयौँ समस्याहरू पनि बढाइदिन्छ। यिनैमध्ये एउटा हो, चिनीको भाँडोमा कमिला पस्नु। ओसिलोपना बढ्ने भएकाले कमिलाहरू गुलिया खानेकुराप्रति छिट्टै आकर्षित...