हेटौँडा । बागमती प्रदेश सरकारले निर्माण गरेको दोलखाको शैलुङ गोलघर र गेस्ट हाउस स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले निर्माण गरेको शैलुङ गोलघर र कम्युनिटी...