सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ललिता निवासको जग्गा प्रकरणमा विजय गच्छदारले पाए सफाइ

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कांग्रेस नेता विजय गच्छदारले सफाइ पाएका छन् । विशेष अदालतले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा नेता गच्छदारलाई सफाइ दिएको हो । यस्तै...