समाचार
ललिता निवासको जग्गा प्रकरणमा विजय गच्छदारले पाए सफाइ
बिहीबार, ०३ फागुन २०८०, १९ : १९
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कांग्रेस नेता विजय गच्छदारले सफाइ पाएका छन् ।
विशेष अदालतले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा नेता गच्छदारलाई सफाइ दिएको हो ।
यस्तै सोही प्रकरणमा पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठले पनि सफाइ पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण