खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा निर्माण गरिएको प्रहरी चौकीको नयाँ भवन सञ्चालनमा ल्याइएको छ । चौध वर्षदेखि विद्यालयको जीर्ण भवनबाट काम गर्दै आएको वाप्लुखा प्रहरीचौकीका लागि कोशी प्रदेश सरकारको रु...