बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गरिबीमा आधारित १ अर्ब ३० करोडमा बनेको ‘प्यारासाइट’: संसारभरी १९ अर्ब कमायो, चार ओस्कार पनि जित्यो

दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले ९२ औं एकेडेमी अवार्डमा बेस्ट पिक्चरसहित चार ठूला अवार्ड आफ्नो पोल्टोमा पार्‍यो । ओस्कारको इतिहासमा बेस्ट पिक्चरको अवार्ड जित्ने यो पहिलो विदेशी भाषाको फिल्म हो...