आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अष्टाङ्ग मार्ग : बुद्धले दिएको सफलताको सूत्र

बुद्धले दिएको दुःखमुक्तिका आठ सूत्रमध्ये पहिलो सूत्र हो — सम्यक दृष्टि अर्थात ठीक हेराइ । दृष्टि भन्ने कुरा यति महत्त्वपूर्ण छ कि हाम्रा सोचाइ, विचार, कार्यहरू दृष्टिले नै निर्धारण गर्छ...