शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्मफेयर अवार्ड बिजेताको सूची देखेर रंगोली चन्देलले पोखिन् आलिया भट्ट र करण जोहरमाथि रिस, यतिसम्म भनिन्

आलिया भट्टले कंगना रनोटलाई पछि पार्दै फिल्म गली बोयमा आफ्नो अभिनयका लागि फिल्मफेयर अवार्ड जितेकी छिन् । कंगनाकी बहिनी रंगोली चन्देलले शनिबार आयोजित फिल्मफेयर पुरस्कारको विषयमा थुप्रै ट्वीट गरे ।...