बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बेनीमा करदाता सेवा सुरु

म्याग्दी । बेनी नगरपालिकामा जिल्लामै पहिलो पटक मंगलबारदेखि करदाता सेवा सुरु भएको छ । बेनी नगरपालिका कार्यालयबाट स्थायी लेखा नम्बर जारी, व्यवसायलाई आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधन...