आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्वार्ता–राजनीतिक वैचारिक मतभेदले कांग्रेससँग प्रधानमन्त्रीको सहकार्य टुटेको हो : गोविन्द आचार्य

गोविन्द आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार हुनुहुन्छ । पछिल्लो समय राजनीतिक समीकरण निर्माण भएसँगै राजनीतिक वृत्तमा देखिएका विविध टीकाटिप्पणीबारे उहाँसँग राष्ट्रिय समाचार समिति (रासस)ले गरेको सङ्क्षिप्त कुराकानीको सम्पादित...