काठमाडौँ । मंसिरको २० दिनभित्र अण्डाको मूल्यमा चारपटक फेरबदल भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागु हुनेगरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकिएको छ । यो नयाँ निर्णयसँगै...