मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतको निष्कर्ष : महरा रोशनीको डेरामा गएका थिएनन्

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको यौन दुव्र्यवहार प्रकरणमा जिल्ला अदालत काठमाडौँले महरालाई सोमबार सफाइ दियो । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको भन्दै सरकारवादी भएर दायर भएको मुद्दामा जिल्ला...