बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

६ कर्मचारी संगठनको एक स्वर : विधेयक तत्काल ल्याऊ, ट्रेड युनियन खारेज नगर

काठमाडौँ । नेपालका राष्ट्रिय स्तरका ६ वटा निजामती कर्मचारी ट्रेड युनियनहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई एक संयुक्त माग तथा प्रतिबद्धतापत्र बुझाएका छन् ।  बिहीबार नेपाल निजामती कर्मचारी...