सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रैमासिक व्याज भुक्तानी भएको ‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६’ चाँडै बजारमा आउँदै

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” चाँडै बजारमा निष्काशन गर्ने भएको छ । त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र दश...