शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्ष अनशनमा !

माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन शुरु गरेका छन् ।  वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले...