शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ, सहिद दिलबहादुर रम्तेल स्मृति पार्क

गोरखा बजारबाट करिब ३० किलोमिटर उत्तरपश्चिम छिचोलेपछि बारपाक सुलिकोट गाउँपालिका– ८,  पन्द्रुङस्थित जराङडाँडामा रहेको ‘सहिद दिलबहादुर रम्तेल स्मृति पार्क’मा पुग्न सकिन्छ । जनयुद्धका क्रममा २०५२ फागुन १४ गते तत्कालीन राज्यपक्षबाट...