आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

८ जनालाई ‘नइ बाल पुरस्कार’

काठमाडौँ । नइ प्रकाशनले आ–आफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने ४ वर्षदेखि १५ वर्षसम्मका आठ जना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने भएको छ । नइ प्रकाशनका कुलपति...