बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारको नीति तथा कार्यक्रम र बजेटप्रति समाजवादी पार्टीको असन्तुष्टि

काठमाडौँ । मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी नेपालले सरकारद्वारा प्रस्तुत बजेट एवं नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको छ ।  शनिबार सम्पन्न केन्द्रीय बैठकले उत्पीडित समुदायहरूको हित सुनिश्चित हुने...