बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सापटी दिएको पैसा फिर्ता माग्दा आमा–छोरीमाथि निर्घात कुटपिट

रौतहट । सापटी दिएको पैसा फिर्ता माग्दा रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा आमा–छोरीमाथि निर्घात कुटपिट भएको छ । कटहरिया–८, पिप्रापोखरिया निवासी ४५ वर्षीय भागमणी देवीलाई उनका देवर नाता पर्ने ३५ वर्षीय छोटेलाल...