सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन प्रभावः ‘पृथ्वीको सतहमा ध्वनी कम्पन कम भएको महसुस’

एजेन्सी । कोरोना महामारीका कारण पृथ्वीका अधिकाँश मुलुकहरुमा भएको लकडाउनका कारण पृथ्वीमा सुनिने आवाजमा भिन्नता देखिएको छ । बेलायतको लन्डन, अमेरिकाको लसएन्जल र फ्रान्सको पेरिसमा सुनिने कम्पनमा कमी आएको भूकम्पीय...