बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फोर्डको २०२० संस्करणको इकोस्पोर्ट नेपाली बजारमा, प्रदुषण मापदण्ड बीएस–भीआईमा आधारित

काठमाडौं– फोर्ड नेपालको लागि आधिकारिक विक्रेता जी.ओ. अटोमोबाईल्सले २०२० संस्करण फोर्ड इकोस्पोर्ट सार्वजनिक गरेको छ ।  भरत स्टेज भीआई(बीएस भीआई) मा आधारित २०२० संस्करणको इकोस्पोर्ट पुरानो मूल्यमा नै निरन्तरता...