काठमाडौँ । नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठ सक्रिय राजनीतिमा होमिएका छन् । ३७ वर्ष लामो सैनिक सेवाबाट अवकाश पाएका उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका हुन् । आइतबार...