बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उज्यालो नेपाल पार्टीमा ५ तहको संरचना बन्ने

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले पाँच तहको पार्टी संरचना बनाउने भएको छ । बुधवार औपचारिक रूपमा घोषणा गरिएको उक्त पार्टीको घोषणापत्रमा संघीय, प्रदेश, जिल्ला, स्थानीय...