फोटोफिचर
मिराज ढुङ्गानाको पार्टी घोषणा कार्यक्रमको स्टेज पछाडि साफीको मौन प्रर्दशन (तस्बिरहरु)
शनिबार, ०१ कात्तिक २०८२, १३ : ५७
सारांश
- मिराज ढुङ्गानाले काठमाडौंमा नयाँ राजनीतिक पार्टी घोषणा गर्दैछन्।
- एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।
- कार्यक्रममा इन्द्रजीत साफीले मौन प्रर्दशन गरेका छन्।
काठमाडौँ । आज जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी घोषणा गर्दैछन् । राजधानीको एभरेष्ट होटलमा पत्रकार सम्मेलनको आयोजना गरी उनले नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । सोही कार्यक्रमको स्टेज पछाडि म सहिद भन्दै इन्द्रजीत साफीले मौन प्रर्दशन गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरु :
_qgxlO4QtZX.jpg)
_qfdohoGJJh.jpg)
_HKCpaNLe7O.jpg)
_PDvTaFi0vZ.jpg)
_n1zcmAmpGD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण