आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

इस्लामावाद वार्ता अत्यन्त फलदायी : इरानी विदेशमन्त्री

मस्को । इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको इस्लामावादमा भएको आफ्नो भ्रमणलाई अत्यन्त फलदायी भएको बताएका छन् । आईआरएनएका अनुसार उनले त्यहाँ अमेरिकी–इरान वार्ता अघि बढ्न सक्ने विशेष अवस्थाबारे गहन छलफल...