मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमृता सिंहदेखि करिष्मा कपुरसम्मः ‘सिंगल मदर’ बनेर यी बलिउड नायिकाले हुर्काए सन्तान

बलिउडमा जतिपनि सेलिब्रिटी सिंगल मदर छन्, उनीहरु साँच्चै नै अन्य सबै महिलाका लागि एक रोल मोडल हुन् । उनीहरुको साहस र दृढ निश्चय अन्य महिलालाई पनि अघि बढ्न मद्दत गर्छ...