सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पेटमा हुने ग्यास र भारीपनको समस्याबाट छुटकारा पाउन के गर्ने ?

एजेन्सी – धेरैजसो मानिसहरु पेटमा हुने ग्यास र भारीपनको समस्याबाट गुज्रिरहेका हुन्छन् । पेटमा ग्यास भरिएपछि भारीपन हुने समस्या हुन्छ । जसको कारण दैनिक जीवनयापनमा निकै कठिनाई हुन्छ । त्यसैले...