बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादीले उम्मेदवार तय गरेपछि राजपालाई चुनौति, दाजुभाइको भिडन्त !

काठमाडौँ । समाजवादी पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गरेसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनौति थपिएको छ । प्रदेश २ मा समाजवादी पार्टीले अनिरुद्र सिंह यादव र रामपृत...