सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारत–चीन सम्बन्ध सुमधुर तुल्याउने साउथ ब्लकको चाहना

लद्दाख सीमा झडप पछि चीनसँग चिसिएको भारतको सम्बन्धलाई पुनः सुमधुर तुल्याउने चाहना नयाँ दिल्लीले व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले भारतमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बेइजिङ फर्कन...