शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टाइनका लागि प्रेसिडेन्ट ग्रुपले सरकारलाई होटलहरू दिने, एक सय कोठा तयारी अवस्थामा

काठमाडौं– क्वारेन्टाइनका लागि होटलहरू सरकारलाई दिन प्रेसिडेन्ट ग्रुप तयार भएको छ ।  प्रेसिडेन्ड ग्रुपका अध्यक्ष शंकर भण्डारीले एक विज्ञप्ती जारी गरी होटललाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सरकारलाई दिने घोषणा...