सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आकाशमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज आज बिहानैबाट सञ्चालनमा आयो

सोमबार बिहान काठमाडौँको आकाशमा दुई घण्टासम्म फनफनी घुमेको बुद्ध एयरको जहाज आज बिहानैबाट सञ्चालनमा आएको छ । बुद्ध एयरको 9N-ANI जहाजमा गडबडी नभएको पुष्टि भएपछि मंगलबार बिहानबाट सञ्चालनमा आएको हो...