मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्रीहरु बीच भिडियो कन्फरेन्स, अर्थतन्त्रमा कोरोनाभाइरसको प्रभावबारे छलफल

काठमाडौं– कोरोनाभाइरसले विश्व अर्थतन्त्रमा पारेको प्रभावबारे दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्रीहरु छलफलमा जुटेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं...