सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

होल्ड, तपाईंले लकडाउन उल्लङ्घन गर्नुभयो !

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को महामारी नेपालमा फैलिन नदिन यतिबेला देशभर लकडाउन लागू गरिएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरमा नै बस्न भनिएको छ । लकडाउनलाई पूर्णरुपमा पालना गराउन सुरक्षाकर्मीलाई...