होल्ड, तपाईंले लकडाउन उल्लङ्घन गर्नुभयो !
सोमबार, १७ चैत २०७६, १८ : ५१
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को महामारी नेपालमा फैलिन नदिन यतिबेला देशभर लकडाउन लागू गरिएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरमा नै बस्न भनिएको छ । लकडाउनलाई पूर्णरुपमा पालना गराउन सुरक्षाकर्मीलाई खटाइएको छ । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पक्रेर कारवाही गरिरहेको छ । जसमा उनीहरुलाई पक्रोर २ घण्टासम्म होल्ड गरेर राख्ने गरिएको छ । केही स्थानमा प्रहरीले अत्यावश्यक काममा हिनेकाहरुमाथि पनि कुटपीट र कारवाही गरेको भन्दै आलोचना पनि भइरहेको छ । हेरौँ आज जोरपाटीमा देखिएको दृश्य :














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण