सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धर्तीका लागि खतरनाक मानिएको उल्कापिण्डको नूमना लिएर फर्कियो नासाको यान

२४ सेप्टेम्बर २०२३ अर्थात् हिजो राती करिब ८ बजे अमेरिकाको उटाहस्थित ग्रेट साल्ट लेक रेगिस्तानमा अन्तरिक्षबाट एउटा क्याप्सुल आयो । यो क्याप्सुलमा त्यो उल्कापिण्डको माटोको स्याम्पल छ जुन आजभन्दा ठिक...