शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ऋण नतिर्ने मनसाय राखेर बैंकमाथि एकपक्षीय प्रहार गर्ने काम रोकिनुपर्छ : अध्यक्ष कोइराला

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरू तल्लो वर्गसम्म पुगेर देशको अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रित रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा...