आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

डोटी जिल्ला अस्पतालमा पहिलो पटक आइसियु र भेन्टिलेटर जडान गरिँदै

डोटी जिल्ला अस्पतालमा पहिलोपटक आइसियु र भेन्टेलेटर शय्या जडान गरिने भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आइसियु र दुई भेन्टिलेटर शय्या उपलब्ध गराएको...