बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

साइट ‘ह्याक’ गरेको असगर अलीको कम्पनी सिरानटेकको स्वीकारोक्ति

काठमाडौं प्रेस नामक न्युज पोर्टलमा अनधिकृत प्रवेश गरी समाचार डिलिट गरिएको विषय स्वीकार गर्दै सिरानटेकले माफी मागेको छ । बिहीबार राति सिरानटेकको तर्फबाट सिइओ सुवास शर्माले आफ्नो ट्वीटरमार्फत् प्रेस विज्ञप्ति जारी...